७ कार्तिक २०८३, शनिबार

छथर गाउँपालिकामा एमालेका उम्मेदवारमाथि अराजक हुलको आक्रमण, उम्मेदवार घाइते

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


तेह्रथुम, २५ वैशाख । नेकपा (एमाले) तेह्रथुमले छथर गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा उम्मेदवारमाथि आक्रमण भएको छ ।

छथर गाउँपालिकातो ओख्रेमा भएको शान्तिपूर्ण घरदैलो कार्यक्रम सकेर खाना खाने क्रममा अराजक हुलले आकस्मिक रुपमा अश्लिल शब्दहरु बोल्दै ढुंगामुढा प्रहार गरेको हो ।

आक्रमणमा पालिका र वडाका प्रत्यासी उम्मेदवार तथा स्थानीय बासिन्दा घाइते भएका छन् । एमालेले घटनाको निन्दा गर्दै आक्रमणकारीलाई तत्काल कारबाहीको माग गरेको छ ।