
काठमाडौँ, २५ वैशाख । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले निर्वाचनमा हुने आचारसंहिता उल्लंघनका घटनाबारे पार्टीलाई जानकारी गराउन मातहतका निकायलाई आग्रह गरेको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबार बिहान प्रेस विज्ञप्ति जारी गरेर आचारसंहिता उल्लंघनका भएका घटनाको विषयमा पार्टी च्यानलमा जानकारी गराउन मातहतका पार्टी कमिटीहरूलाई आग्रह गरेको हो।
















प्रतिक्रिया