७ कार्तिक २०८३, शनिबार

गठबन्धनका शीर्ष नेता पोखरा जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ वैशाख । सत्तारुढ गठबन्धनले आज पोखरामा चुनावीसभा गर्दैछ ।

सभामा सम्बोधनका लागि नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पोखराको सभा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ ।

वैशाख २१ देखि चुनावी प्रचार सुरु गरेको गठबन्धन निरन्तर कार्यक्रम गरिरहेको छ ।