
काठमाडौँ, २४ वैशाख । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ७ सय १६ जनामा परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टी भएको हो। सोही अवधिमा १६ जना कोरोना मुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या २ सय ५ रहेको छ।















प्रतिक्रिया