३० आश्विन २०८३, शुक्रबार

बाबुराम भट्टराईलाई खुल्लापत्र: देश शोकमा छ, तिमी ससुरालीको चिन्ता गर्छौ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-sasurali

– अम्बरिश पोख्रेल

आफ्नो ससुराली घर भत्केकोमा दुख मनाउ गर्दै सामाजिक मिडियामा फोटो हाल्नुभएछ, त्यो पनि ठिकै छ । तर, त्यो घरको राष्ट्रिय महत्व के छ अहिले ?

आज देश बेखबर छ, सम्पूर्ण मानिस शोकमा छन् । तपाईं भने फेसबुक र ट्वीटरमा आफ्नो ससुराली घरको फोटो राख्नमा व्यस्त हुनुहुन्छ । तपाईंबाट यही हो हामी नेपालीले अपेक्षा गरेको ? एकपटक सार्बजनिक पदमा बसेको मान्छेले अहिले त्यो फोटो हाल्दै ससुरालीको घर भत्केकोमा दुख मनाउने समय हो र ?