७ कार्तिक २०८३, शनिबार

अध्यक्ष ओलीको प्रदेश १ मा कहाँ-कहाँ छन् सम्बोधन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको शनिबार प्रदेश १ मा वृहत ४ चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

वैशाख ३० मा हुने स्थानीय तहलाई मध्यनजर गर्दै सुनसरीका धरान र इटहरीमा आयोजित सभालाई सम्बोधन गर्नेछन् ।

१० बजे यति एयरलाइन्सको उडानमार्फत विराटनगर जाने ओलीको आजै विराटनगर र त्यसपछि मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।