
काठमाडौँ, २३ वैशाख । नेपाल जिम्बोवे ए विरुद्धको पहिलो एकदिवसीय खेलमा ३ विकेटले पराजित भएको छ ।
घरेलु टोली नेपाल दिएको १३७ रनको लक्ष्य जिम्बावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको थियो ।
जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले एक छेउबाट पारी सम्हाल्दै अविजित रहेर सर्वाधिक ४८ रन बनाए । ४८ बलमा उनले चार चौका र एक छक्का प्रहार गरे ।















प्रतिक्रिया