
काठमाडौँ, २३ वैशाख । नेपालले जिम्बावे ‘ए’ लाई पहिलो एक दिवसिय खेलमा १ सय ३७ रनको सामान्य लक्ष्य दिएको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस हारे पहिला ब्याटिङको निम्तो पाएको नेपालले सुरुवातदेखि नै खराब प्रदर्शन गरेको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३६ रनको जोड्न सफल भयो ।















प्रतिक्रिया