
काठमाडौं, २२ वैशाख । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
वरिष्ठता मिचेर आफूमाथि अन्याय भएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।
बिहीबार न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिइ कारण देखाउ आदेशमात्र जारी भएको छ । सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि जेठ १७ गते पेसी तोकेको छ ।
यस्तो छ आदेश:
















प्रतिक्रिया