८ कार्तिक २०८३, आइतबार

रेनु दाहालको भाषणले दंगदास भएको छु : माधव नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेणु दाहालको खुलेरै प्रशंसा गरेका छन् । चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालले रेनु दाहालको भाषण सुनेर आफू दंगदास भएको बताए ।

‘पहिलो कुरा म रेनु दाहालको भाषण सुनेर दंगदास भएको छु । उनले चितवनमा गरेको प्रगतिको प्रतिवेदन सुनेर निकै खुसी भएँ,’ नेपालले भने । रेनु दाहालले चितवनमा विकास गरेको देखेर आफू निकै खुसी भएको बताए ।