
काठमाडौँ, २२ वैशाख । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै रियल उपाधि नजिक पुगेको हो । अब रियलले उपाधिका लागि लिभरपुलसँग खेल्ने छ ।
फाइनल खेल मे २९ मा हुनेछ ।















प्रतिक्रिया