८ कार्तिक २०८३, आइतबार

आज भेटिए ९ जना संक्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख । पछिल्लो २४ घन्टामा देशभरि ९ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार २ सय ५५ जनामा गरिएको परीक्षणमा ९ जना संक्रमित भेटिएका हुन्।

आज १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभरि २ सय ११ जना सक्रिय संक्रमित रहेका छन् ।