८ कार्तिक २०८३, आइतबार

ईदकाे अवसरमा भाेलि सार्वजनिक बिदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख । सरकारले वैशाख २० गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ ।

नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि मङ्गलबार बिदा कायम भएको गृहमन्त्रालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ ।