१ कार्तिक २०८३, आइतबार

वर्षाका कारण रोकियो नेपाल र जिम्बावे ‘ए’बीचको खेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख । नेपाल र जिम्बावे ‘ए’ टिमबीच टी–२० शृंखलाको दोस्रो खेल वर्षाका कारण रोकिएको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावे टोलीले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाउँदा खेल वर्षाले रोकिएको हो ।

यसअघि नेपालले जिम्वाबेसँग ६ विकेटले पराजय व्यहोरेको थियो ।