काठमाडौँ, १४ वैशाख । भूकम्पबाट आपतमा परेका सर्वसाधारणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारले सम्पर्क अधिकारीको नामावली र सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।
गृह मन्त्रालयले भूकम्प पीडित जनतालाई तत्कालै उद्दार तथा राहतका लागि सम्पर्क अधिकारी तोकेको हो । आकस्मिक बासस्थान (सेल्टर) का सम्पर्क, जिम्मेवारी अधिकारीका टेलिफोन नम्बर तथा बजार व्यवस्थापनका सम्बन्धमा गरिएका निर्णय जस्ताको तस्तैः















प्रतिक्रिया