१ कार्तिक २०८३, आइतबार

वर्षाका कारण जिम्बावे र नेपालको खेल रद्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ वैशाख । वर्षाका कारण जिम्बावे र नेपालबीच शनिबार हुने भनिएको खेल रद्द गरिएको छ । लगातारको वर्षाका कारण आजको खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

आजको खेल अर्को तालिकामा मिलाइने क्यानले बताएको छ ।