
काठमाडौँ, १६ वैशाख । पोखरा महानगरपालिकाका वडाहरुमा सत्तारुढ दलहरुबीच तालमेल नहुने भएको छ ।
गठबन्धनबीच मेयर र उपमेयर पदमा मात्र तालमेल हुने भएको हो । शुक्रबार गठबन्धनबीच वडास्तरमा तालमेलका लागि सहमति नभएसँगै दलहरु एक्लाएक्लै लड्ने भएका हुन् ।
पोखरा महानगरपालिकामा ३३ वटा वडा छन् ।















प्रतिक्रिया