७ कार्तिक २०८३, शनिबार

कांग्रेसबाट बागी उम्मेदवारी दिएका पूर्व उपसभापति छविलाल एमाले प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १६ वैशाख । दोलखाको बैत्यश्वरमा कांग्रेसबाट उपाध्यक्षमा बागी उम्मेदवारी दिएका पूर्व उपसभापति छविलाल मोक्तन (सानो छिवी) एमाले प्रवेश गरेका छन् ।

कांग्रेसबाट बैत्यश्वर गाउँपालिकाको अध्यक्ष दाबेदार उनलाई पार्टीले टिकट नदिएपछि उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । एमालेले उनको स्वतन्त्र उमेदवारीलाई समर्थन गर्ने भएपछि मोक्तान एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गरेका मोक्तान बैत्यश्वरमा प्रभावशाली नेता मानिन्छन् ।