३० आश्विन २०८३, शुक्रबार

मृत्युलाई जितेर बाँच्न सफल भए यिनीहरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hospital-bed-bhukampa2

– कमलराज भट्ट

त्रास कायमै छ । कतिपय त अझै पनि मरिने हो कि भन्ने चिन्तामा छन् । त्यही चिन्ताले रातभर नसुतेर जाग्राम खुल्ला चौरमा बसिरहेका छन् । नेपालमा सबैभन्दा बढी क्षति भएको राजधानी काठमाडौंमा धेरै जना घाइते भएको तथ्याङ्क छ । जसमा धेरैले मृत्युलाई जितेर बाँच्न सफल भएका छन् ।…

‘घरमाथिको छतमा घाम ताप्न गएको थिएँ, एक्कासी घर हल्लिन थाल्यो । म पछारिएर घरको पर्खालमा ठोक्किएँ । मेरो खुट्टामा चोट लाग्यो । म हिँड्नै नसक्ने भएँ । परिवारका सदस्य मिलेर अस्पताल लगे । धन्न आज भगवान कृपाले कालको मुखबाट बाँचियो’…