
पोखरा, १४ वैशाख । नेकपा एमालेबाट कास्कीले पाँचवटै पालिकामा उम्मेदवारी दर्ता गरी चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको छ ।
को-को छन् उम्मेदवारहरु ?
पोखरा महानगरपालिका
मेयर: कृष्णबहादुर थापा
उपमेयर: मञ्जुदेवी गुरुङ
वडा न १ः सहारा प्रधान
वडा न २ः दिपक शाह
वडा न ३: बिष्णुशंकर ख्वाजु
वडा न ४ः मदन मुल्मी
वडा न ५: बिष्णु बराल
वडा न ६: बिष्णु बहादुर भट्टराई
वडा न ७: किशोर बराल
वडा न ८: रुद्रनाथ बराल
वडा न ९: प्रेम गुरुङ्ग
वडा न १०ः पवित्रादेवी गुरुङ्ग
वडा न ११ः मीन बहादुर गुरुङ्ग
वडा न १२: देशभक्त केसि
वडा न १३: बसन्तराज बराल
वडा न १४ः ढोल बहादुर गुरुङ्ग
वडा न १५: तोरण बहादुर बानिया
वडा न १६ः राजेश गुरुङ्ग
वडा न १७: राधिका शाही योगि
वडा न १८: पुस्कल बहादुर थापा
वडा न १९ः इमानराज पौडेल
वडा न २०ः गङ्गा बहादुर केसी
वडा न २१ः दिपक सुवेदी
वडा न २२ः प्रकाश गुरुङ्ग
वडा न २३: शिवलाल पराजुली
वडा न २४ः रामचन्द्र थापा
वडा न २५ः तिर्थ बहादुर थापा
वडा न २६ः सुर्यनाथ भण्डारी
वडा न २७ः सुर्यमणि लामिछाने
वडा न २८ः बैन बहादुर गुरुङ्ग
वडा न २९ः श्रीप्रसाद गुरुङ्ग
वडा न ३०ः सोमनाथ बास्तोला
वडा न ३१: चिरन्जिवी बन्जारा
वडा न ३२ः खेम पुन
वडा न ३३ः शिवप्रसाद आचार्य
अन्नपूर्ण गाउँपालिका
अध्यक्ष: विष्णुबहादुर केसी
उपाध्यक्ष: चन्द्रकला अधिकारी
वडा नं १ तुलसीप्रसाद अधिकारी
वडा नं २ चुडामणिा अधिकारी
वडा नं ३ फडिन्द्र पौडेल
वडा नं ४ कृष्ण केसी
वडा नं ५ दुर्गादत्त ढुङ्गाना
वडा नं ६ एकदेव देवकोटा
वडा नं ७ भरतमान गुरुङ
वडा नं ८ मिनाकुमारी गुरुङ
वडा नं ९ रमेश गुरुङ
वडा नं १० कुमार गुरुङ
वडा नं ११ हिमबहादुर गुरुङ
माछापुच्छ्रे गाउँपालिका
अध्यक्ष: विक्रम गुरुङ
उपाध्यक्ष: सीता अधिकारी
वडा नं १ अनुप गुरुङ
वडा नं २ केशकुमारी गुरुङ
वडा नं ३ विष्णुबहादुर केसी
वडा नं ४ टेकबहादुर श्रेष्ठ
वडा नं ५ यामबहादुर गुरुङ
वडा नं ६ टेकनाथ गौतम
वडा नं ७ अमर गुरुङ
वडा नं ८ कृष्णप्रसाद दवाडी
वडा नं ९ आइतबहादुर क्षेत्री
मादी गाउँपालिका
अध्यक्ष: शिवबहादुर गुरुङ
उपाध्यक्ष: कल्पना गुरुङ
वडा नं १ उभरबहादुर गुरुङ
वडा नं २ एकाजंग गुरुङ
वडा नं ३ ज्यामप्रसाद गुरुङ
वडा नं ४ शिवप्रसाद सापकोटा
वडा नं ५ सुब्बा गुरुङ
वडा नं ६ दिलबहादुर क्षेत्री
वडा नं ७ रामप्रसाद गुरुङ
वडा नं ८ प्रेम गुरुङ
वडा नं ९ मनोज गुरुङ
वडा नं १० रामराज सुवेदी
वडा नं ११ सिंहमान तामाङ
वडा नं १२ प्रकाश वराल
रुपा गाउँपालिका
अध्यक्ष: नवराज ओझा
उपाध्यक्ष: लालसुब्बा गुरुङ
वडा नं १ शिव खनाल
वडा नं २ राजन सुवेदी
वडा नं ३ दिपेन्द्र गौतम
वडा नं ४ मुकुन्द बंशी
वडा नं ५ राजन खनाल
वडा नं ६ नारायण गुरुङ
वडा नं ७ कृष्णप्रसाद सुवेदी















प्रतिक्रिया