
काठमाडौँ, १२ वैशाख । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने भएको छ ।
महानगर कमिटीका अध्यक्ष थापालाई मेयरको टिकट दिने निर्णय भएको नेकपा (एमाले)ले जनाएको छ ।
थापा दुई महिनाअघि देखि नै चुनावी सक्रियतामा रहेका थिए ।
उता कांग्रेसले भने उम्मेदवारको टुंगो लगाएको छैन ।















प्रतिक्रिया