७ कार्तिक २०८३, शनिबार

गठबन्धनप्रति असन्तुष्टहरूले कांग्रेसका नेतालाई कार्यालयमा नै थुनिदिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, ११ वैशाख। सत्ता गठबन्धनप्रति असन्तुष्ट कांग्रेस कार्यकर्ताले पदाधिकारीलाई कार्यालयमा नै थुनिदिएका छन्।

सत्तारुढ गठबन्धनभित्र पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने माग गरेका उनीहरूले पदाधिकारी बैठकका क्रममा नै थुनेका हुन्।

सत्तारुढ गठबन्धनमा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसको छ। कांग्रेसले उपमेयर मात्र पाएको छ।