९ कार्तिक २०८३, सोमबार

पोखराको मेयरमा गठबन्धनविरुद्ध कांग्रेसको बागी उम्मेदवारी दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । सत्तारुढ गठबन्धनविरुद्ध पोखराको मेयरमा कांग्रेस नेता विमलबहादुर कार्कीले वागी उम्मेदवारी दिएका छन् ।

कांग्रेसको पोखरा नगर समितिका पूर्वसभापति कार्कीले आइतबार मेयर उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनबाट नेकपा (एकीकृत समाजवादीका) धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णयविरुद्ध कार्कीले उम्मेदवारी दिएका हुन् ।

अन्य पार्टीका चुनाव चिह्नमा नेतृत्व भोट हाल्न लगाएकोमा असन्तुष्ट व्यक्त गर्दै उनले उम्मेदवारी दिएका हुन् ।