७ कार्तिक २०८३, शनिबार

केशव स्थापितद्वारा राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख। नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाएका केशव स्थापितले बागमती प्रदेश सभा सदस्यबाट राजीनामा गरेका छन्।

आइतबार सभामुख सानुकुमार श्रेष्ठलाई उनले राजीनामा पत्र बुझाएका हुन्। स्थापितलाई मेयरसँगै उपमेयरमा मिस नेवाः भइसकेकी सुनिता डंगोल उठाउने निधो एमालेले गरेको छ।

स्थापित काठमाडौं महानगरमा पहिला पनि मेयर बनिसकेका व्यक्ति हुन्। उनको कार्यकालमा काठमाडौं व्यवस्थित गर्ने काम प्रभावकारी भएकाले चर्चामा रहेका थिए।