७ कार्तिक २०८३, शनिबार

काठमाडौँको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उठाउने एमालेको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । स्थापित २०५४ सालका काठमाडौंका चर्चित मेयर हुन् ।