९ कार्तिक २०८३, सोमबार

दमक, बिर्तामोड र इटहरी को-को बन्दैछन् एमालेबाट उम्मेदवार ? (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । नेकपा एमालेले प्रदेश १ को झापाको दमक र बिर्तामोड नगरपालिका र सुनरीको इटहरी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।

एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेका अनुसार मोरङ र सुनसरीका बाँकी केही स्थानमा टुंगो लगाउन तयारी भइरहेको बताए ।

झापा

दमक नगरपालिका

प्रमुखः गीता अधिकारी

उपप्रमुखः अम्बिका खनाल

बिर्तामोड नगरपालिका

प्रमुखः पवित्रा महतरा

उपप्रमुखः नरेन्द्र सङ्ग्रौला

सुनसरी

इटहरी उपमहानरपालिका

प्रमुखः याम सुब्बा

उपप्रमुखः सरिता चौधरी