७ कार्तिक २०८३, शनिबार

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ वैशाख । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

त्यस्तै, यस अवसर एमालेले पुराना १७ जना कम्युनिष्ट योद्धाहरुलाई सम्मान पनि गरेको छ ।