३ कार्तिक २०८३, मंगलबार

केकी अधिकारीले कसिन् सुटुक्कै लगनगाँठो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नायिका केकी अधिकारीले लगनगाँठो कसेकी छन् ।

वुधबार अधिकारीले आफ्ना प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् ।

उनीहरुले आफ्ना सिमित आफन्तहरुका बीच विवाह गरेका हुन् ।

अधिकारीले विवाहका आफ्ना तस्वीरहरु भोलि सार्वजनिक गर्ने बताइएको छ ।

केकी व्यवसायी रोहितसँग प्रेममा रहेकी थिइन् । आफ्नो सम्बन्धलाई सार्वजनिक नगरिकनै उनीहरुले विवाह गरेका हुन् ।

रोहित हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् ।

उनी पहिलैदेखि सुटुक्कै विवाह गर्ने योजनामा रहेकी थिइन् ।