
काठमाडौँ, ७ वैशाख । काठमाडौँ महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह उम्मेदवार बन्ने निश्चित भएको छ ।
महानगरले उम्मेदवार सिफारिस नगर्दै नेताहरुले सिंहलाई मेयर बनाउन सहमति जनाएका हुन् ।
कांग्रेस नेताहरुले सिर्जनालाई मेयरमा उठाइने कुरा भएको बताएका छन् ।















प्रतिक्रिया