११ कार्तिक २०८३, बुधबार

पोखरामा गठबन्धनका उम्मेदवारले रुख चिन्हबाट लड्नुपर्ने कांग्रेसको सर्त, नत्र बहिष्कारको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको मेयर नेकपा एकीककृत समाजवादीले पाउने भएपछि रुख चिन्हमा चुनाव लड्नुपर्ने शर्त राखेको छ ।

रुख चिन्ह नलिए बहिष्कार गर्ने कास्की कांग्रेसका नेताहरुले बताएका छन् ।

मंगलबार गठबन्धनको बैठकमा नेकपा एसलाई पोखराको मेयर दिने सहमति भइसकेको छ ।