
सोलुखुम्बु, ६ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली हिमाली जिल्ला सोलुखुम्बु आइपुग्दा स्थानीयहरु उत्साहित भएका छन् ।
स्थानीय तहको निर्वाचन केन्द्रित वृहत जनसभालाई सम्बोधन गर्न सोलुखुम्बु पुगेका अध्यक्ष ओलीलाई जनताले भब्य स्वागत गरेका छन ।
कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसका नेता आङछिरिङ शेर्पासहित सयौँलाई नेकपा एमालेमा स्वागत गरेका छन् ।
















प्रतिक्रिया