७ कार्तिक २०८३, शनिबार

जसपाबाट बिजयी मेयर एमाले प्रवेश गर्दै, स्वागत गर्न ओली सर्लाही पुग्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ वैशाख ।  जसपा नेपालवाट बिजयी कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव अन्ततस् नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत बिभिन्न पार्टीवाट बिजयी वडा अध्यक्ष र बिगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन् ।