७ कार्तिक २०८३, शनिबार

सशस्त्र प्रहरीको आईजी नियुक्ति आज, खनालको विदाई पनि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत। सशस्त्र प्रहरी बलको महानिरिक्षक (आईजी) पदावधि सकेर शैलेन्द्र खनाल आज विदा हुने भएका छन्। मन्त्रिपरिषदको बैठकले आजै नयाँ आईजी नियुक्त गर्नेछ।

२१ दिनका लागि दुई जना प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) मध्ये एक जना आईजी हुनेछन्। एआईजी पुष्पराम केसी र रामशरण पौडेल मध्य एक जनालाई सरकारले आईजी नियुक्त गर्नेछ।

आईजी नियुक्त हुनासाथ पदभार ग्रहण गर्नेछन् भने खनालको विदाई समेत हुने भएको छ। खनालले सशस्त्र प्रहरीमा चार बर्षे कार्यकाल पूरा गरेका छन्। ३० बर्षे सेवाअवधिका कारण उनी विदा हुन लागेका हुन्।