७ कार्तिक २०८३, शनिबार

हेर्नुस् भन्सार एजेन्टको परीक्षा केन्द्रहरु (सूचनासहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । भन्सार विभागको भन्सार एजेन्टको इजाजतपत्रको लागि परीक्षा सञ्चालनका लागि केन्द्रहरु तोकेको छ ।

यसअघि परीक्षा पटकपटक स्थगित हुँदै आएको थियो ।

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड बमोजिम परीक्षा सञ्चालन गरिने जनाइएको छ ।

त्यस्तै, कोरोना संक्रमण भएकाहरुका लागि छुट्टै केन्द्र तोकिएकाले परीक्षाको अघिल्लो दिन १ बजे विभागमा सम्पर्क गर्नुपर्ने हुन्छ ।