७ कार्तिक २०८३, शनिबार

राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकुमार कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीसमक्ष न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्षसमेत रहनुभएका कामु प्रधानन्यायाधीश कार्कीले नेपालको संविधानको धारा १३८ वमोजिम ती प्रतिवेदनहरु पेस गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । –रासस