७ कार्तिक २०८३, शनिबार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २५ चैत । व्यास नगरपालिका–१२ देउरालीस्थित सडकमा लु.७० प १७१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६२ वर्षीय नन्द गोपाल कार्कीको शुक्रबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौली हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।