१२ कार्तिक २०८३, बिहिबार

६ सय ७३ जना प्रहरी इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको एकैपटक सरुवा गरिएको छ ।

आईजीपी शैलेश थापा क्षेत्रीले बिहीबार इन्स्पेक्टर सरुवाको निर्णय गरेका हुन् ।

२०७९ वैशाख महिनाको तलव, भत्ता सरुवा भएको स्थानबाट पाउने गरी उनीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुस् को कहाँ पुगे ?