
काठमाडौँ, २५ चैत । काठमाडौँबाट हङकङ जाने सबै यात्रुले ४८ घण्टभित्रको पीसीआर रिर्पेाट अनिवार्य पेश गर्नुपर्ने भएको छ ।
नेपाल एयरलाइन्सले ११ अप्रिलमा निर्धारित यस रुटको उडानका लागि पीसीआर परीक्षण अनिवार्य गरेको हो ।
परीक्षणका लागि यात्रुले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आइतबार बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ ।















प्रतिक्रिया