
काठमाडौं, २५ चैत। मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छन्। राजीनामा गरी उनी विदामा बसेकी हुन्।
१२ बर्षसम्म उक्त बैंकमा कार्यरत खुञ्जेली बढुवा हुँदै सीईओको जिम्मेवारीमा पुगेकी थिइन् । उनले मेगा बैंकमा सीइओको कार्यकाल पूरा गरी राजीनामा दिएकी हुन् ।















प्रतिक्रिया