
काठमाडौँ, २४ चैत । सरकारले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा सुनील पौडेललाई नियुक्त गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पौडललाई टेलिकमको निर्देशकमा नियुक्त गरेको हो ।
टेलिकमको निर्देशकका लागि पौडेलसहित ३ जना सिफारिस भएका थिए । उनी टेलिकमको कर्मचारी बाहिरबाट नियुक्त भएका हुन् ।
त्यस्तै, सरकारले चीनको राजदूतमा विष्णुपुकार श्रेष्ठसहित २० देशका राजदूतको नाम सिफारिस गरेको छ ।















प्रतिक्रिया