
काठमाडौं, २४ चैत । बुढानिलकण्ठ नगरपालिका-१ पौडेल चोक बस्ने सुशिला बस्नेतको घरबाट सुनका विभिन्न गर-गहना तथा ल्याप्टप १ थान समेत गरी करिब ३ लाख ५० हजार रूपैयाँ
बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया