१२ कार्तिक २०८३, बिहिबार

नवनियुक्त कानुनमन्त्री बन्दीले लिए सपथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ चैत । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) शपथ ग्रहण गरेका छन् ।

बन्दीले अपरान्ह ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता बन्दी आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका थिए । परमादेशको सरकार बनाउन तथा एमसीसी पारितका लागि भूमिका खलेकोले बन्दीलाई मन्त्री बनाइएको बुझिएको छ ।