१२ कार्तिक २०८३, बिहिबार

नेपाली कांग्रेस नुवाकोटका पूर्व जिल्ला उपसभापति यमबहादुर थापा एमालेमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, २४ चैत । नेपाली कांग्रेस नुवाकोटका पूर्व जिल्ला उपसभापति यमबहादुर थापा एमालेमा प्रवेश गरेका छन् । साबिक भद्रुटार गाविसमा कांग्रेसबाट निर्वाचित सभापति समेत बनेका थापा बिहीबार बिहान एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसमा दुख मेहनत गरेर अघि बढिरहँदा त्यसको विधान शिद्धान्त राम्रो भइरहँदा हामी दुख गरेकाले भन्दा अरुले अवसर पाउने अवस्था भएको कारण यता रोजेको हुँ ।’ उनले भने ।

नेकपा एमाले नुवाकोटका जिल्ला अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य समेत रहेका बद्री मैनालीले थापालाई एमालेमा प्रवेश गराएका हुन् ।

‘