७ कार्तिक २०८३, शनिबार

निर्वाचन आयोगले बनाएको आचारसंहिता त्रुटिपूर्ण रहेको एमालेको धारणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिता त्रुटिपूर्ण भएको नेकपा एमालेले जनाएको छ ।

मंगलबार आयोगले ७९ दललाई आयोगमा बोलाई आचारसंहिता पालना गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर गर्न लगाएको थियो । तर एमालेले आयोगले जारी गरेको आचारसंहिता त्रुटिपूर्ण भएको भन्दै हस्ताक्षर नगरी फर्किएको थियो ।

आयोगले कुनै छलफल नगरी हस्ताक्षर गर्न लगाएपछि एमालेले हस्ताक्षर गरेको थिएन ।