
काठमाडौँ, २२ चैत । बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि)नेकपा माओबादी केन्द्रमै फिर्ता भएका छन् ।
नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्ष पाउने आशमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गरेका डल्लाकोटीले घिनलाग्दो चरित्र प्रस्तुत गरेका हुन् ।
उनले २४ घण्टा नबित्दै आफ्नो घिनलाग्दो खेल देखाएका हुन् । नेपालको राजनीति कतिको घिनलाग्दो छ भनेर यो काण्डले उदांगो पारेको छ ।
















प्रतिक्रिया