
काठमाडौँ, २१ चैत । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी एमालेमा प्रवेश गरेका छन् । ०७४ सालको स्थानीय निर्वाचनबाट माओवादी केन्द्रको तर्फबाट जितेका डल्लाकोटीले सोमबार एमाले प्रवेश गरेका हुन् ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । धादिङमा बेनिघाट रोराङ एक मात्रै माओवादीले जितेको पालिका हो ।














प्रतिक्रिया