२९ आश्विन २०८३, बिहिबार

पुनम पाण्डेले लुकाउन खोज्दा सबै देखिएपछि… (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

poonam-pandey-1

मुम्बई । चलचित्र नशाबाट बलिउडमा डब्यू गरेकी हट मोडल पुनम पाण्डे अक्सर चर्चामा आइरहन्छिन् । प्रायजसो सामाजिक सञ्जाल ट्विटर फेसबुकमा उत्तेजक तस्वीरहरु हालेर चर्चा आइरहने पुनम अहिले भने फरक तरिकाबाट चर्चामा आएकी छिन् ।

भारतको नयाँदिल्लीमा आयोजित एक प्रतियोगी सम्मान कार्यक्रममा बोल्डनेस लुगाले उनलाई धोका दिदा परेसान भएकी छिन् । स्टेज कार्यक्रममा लाई सम्बोधन गर्ने क्रममा उनको स्नतमाथि लगाइएको बेष्ट तल झर्दा सबै कुरा देखिएपछि उनलाई आपत परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कार्यक्रममा पुनम आफ्नो बेष्टलाई हातले लुकाउदै गरेको अवस्था देखिईन् । तर उनको वक्षवस्त्रले धोका दिदा सबै कुरा देखियो । हुन त यो कुरा कुनै नौलो होइन् । ट्विटरमा नाङ्गै फोटो समेत राख्ने पुनमका लागि ।

तर सार्वजनिक कार्यक्रममा व्रेष्टले धोका उनी निकै लजाएकी छिन् । अप्ठेरो महसुस गरिरहेकी थिईन् । उनको स्टेज कार्यक्रममा स्तन देखिएपछि सामाजिक सञ्जालमा उनको तस्वीर भाइरल बनेको छ । एजेन्सी

poonam-pandey-2 poonam-pandey-3 poonampandey-4 poonam-pandey-5 Poonam-Pandey-6 Poonam-Pandey-7 poonam-pandey-8