३० आश्विन २०८३, शुक्रबार

नेपालबाटै लिन सकिन्छ अमेरिकी ग्रिनकार्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bashudev-phulara

Green-card-usa– वासुदेव फुलारा, न्युयोर्कस्थित नेपाली अधिवक्ता

अमेरिकामा नेपालीहरु धेरै छन् । अमेरिका जान चाहने धेरै हुन्छन् । त्यसैले त हामी सबैले अमरिका सबैको ड्रिमल्याण्ड हो भन्छौँ । तर, धेरैलाई थाहा नभएको विषय हुनसक्छ– नेपालबाट पनि अमेरिकाको ग्रिनकार्ड लिन सकिन्छ । त्यो भनेको इबी– १ प्रोसेस हो । अर्थात एक्स्ट्राअर्डिनरी ।

आफूलाई एक्स्ट्राअर्डिनरी प्रमाणित गरेर पनि नेपालबाटै अमेरिकाको ग्रिनकार्ड आवेदन गर्न सकिन्छ । जुन पछिल्ला दिनमा निकै बढेको छ ।