७ कार्तिक २०८३, शनिबार

कालिकोटमा एमाले प्रवेश गर्नेलाई अध्यक्ष ओलीद्वारा स्वागत (हेर्नुस् तस्वीर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिकोट, १७ चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कालिकोटको सदरमुकाम मान्ममा आयोजित विशाल जनसभामा ठूलो संख्यामा एमाले प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई स्वागत गरेका छन् ।

बिहीबार आयाजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गरेका छन् ।

अध्यक्ष ओलीलाई पार्टीका कालिकोट जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेलगायतका नेता÷कार्यकर्ताका साथै ठूलो संख्यामा जनसमुदायले स्वागत गरेका थिए ।