७ कार्तिक २०८३, शनिबार

ओलीको स्वागतमा यसरी उर्लिए जुम्लाबासी (फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, १७ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा जुम्लामा जनसागर उर्लिएको छ ।

अध्यक्ष ओलीलाई पार्टीका जुम्ला जिल्ला अध्यक्ष कमरेड शान्तिलाल महतलगायत नेता–कार्यकर्ताका साथै ठूलो संख्यामा जनसमुदायले स्वागत गरेका छन् ।

अध्यक्ष ओलीले जुम्लाको सिंजा, नाराकोटमा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गरेका छन् ।